लक्ष्य / ध्येय

प्रत्येक बिरामीलाई सम्मानजनक व्यवहार उच्च गुणस्तरीय उपचार सेवा प्रदान गर्दै नागरिकको स्वास्थ्य सेवासम्बन्धी मौलिक हक सुनिश्चित गर्ने।

भावी सोच

गुणास्तरीय तथा आधुनिक चिकित्सा सेवा नागरिकहरु लाई सहज, सुलभरुपमा प्रदान गरी प्रदेशकै सबैभन्दा भरपर्दो र विश्वसनीय स्वास्थ्य केन्द्रको रूपमा बिकाश गर्ने