लक्ष्य / ध्येय
प्रत्येक बिरामीलाई सम्मानजनक व्यवहार र उच्च गुणस्तरीय उपचार सेवा प्रदान गर्दै नागरिकको स्वास्थ्य सेवासम्बन्धी मौलिक हक सुनिश्चित गर्ने।
भावी सोच
गुणास्तरीय तथा आधुनिक चिकित्सा सेवा नागरिकहरु लाई सहज, सुलभरुपमा प्रदान गरी प्रदेशकै सबैभन्दा भरपर्दो र विश्वसनीय स्वास्थ्य केन्द्रको रूपमा बिकाश गर्ने।